SHARE
अर्थ-डबली · सोमबार २२ भौ २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुआत

काभ्रेपलाञ्चोक / पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान सुक्दै गएको तथ्याङ्कले देखाएको छ ।