SHARE
अर्थ-डबली · सोमबार २२ भौ २०८३ ११:०७ AM · 1 मिनेट पढाइ

५० हजार घुसले कलंकीमा कार्यरत नापी अधिकृत र सर्भेक्षक परे अख्तियारको फन्दामा

नापी कार्यालय कलंकीमा कार्यरत तत्कालीन सर्भेक्षक अमित कुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पार्धेविरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।