SHARE
अर्थ-डबली · सोमबार २२ भौ २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

नेपालमा सार्वजनिक भयो अनर ६०० प्रो, ५१२ जीबी स्टोरेजसहित नयाँ भेरियन्ट

काठमाडौंँ / स्मार्टफोन ब्राण्ड अनरले १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेजसहितको अनर ६०० प्रो नेपालमा सार्वजनिक गरेको छ ।