SHARE
अर्थ-डबली · सोमबार २२ भौ २०८३ ०७:४३ AM · 1 मिनेट पढाइ

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश

काठमाडौँ / नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।