SHARE
अर्थ-डबली · सोमबार २२ भौ २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

पाँचतले भवन भत्किँदा छ जनाको मृत्यु

नयाँदिल्लीको सत्य निकेतनमा पाँचतले भवन भत्किँदा छ जनाको मृत्यु भएको छ । भग्नावशेषमा मानिस फसेको आशङ्कामा उद्धारकर्मीहरूले दोस्रो दिन पनि खोजी जारी राखेका छन् ।