SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ ०७:१२ AM · 1 मिनेट पढाइ

सडक नै प्रतीक्षालय, सिलिण्डर नै कुर्सी (तस्बिरहरू)

काठमाडौंको बालाजु औद्योगिक क्षेत्र परिसरमा सोमवार मध्यान्ह पुग्दा जो–कोहीको पनि मन अमिलो हुन्थ्यो ।