SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ ०३:५१ AM · 1 मिनेट पढाइ

वाल्चाका नेपाली समुदायको पहलमा बाढीपीडितका लागि २७ हजार डलर सहयोग

अस्ट्रेलिया । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको सहयोगका लागि अस्ट्रेलियाको वाल्चामा रहेका नेपाली समुदायले आयोजना गरेको सहयोग अभियानबाट करिब २७ हजार अस्ट्रेलियन डलर संकलन भएको छ।