SHARE
मकालु खबर · आइबार​ २१ भौ २०८३ ०१:२४ PM · 1 मिनेट पढाइ

रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात

रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीका कारण कर्णाली प्रदेशका अझै १६८ व्यक्तिको अवस्था अझै अज्ञात रहेको छ ।