SHARE
मकालु खबर · आइबार​ २१ भौ २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

जलवायु परिवर्तनले बढाउँदैछ हिमाली विपद् जोखिमः विज्ञ

जलवायु परिवर्तनको कारण हिमाल तथा हिमतालमा परेको असरले नेपालले रसुवा बाढीको विपद् व्यहोर्नुपरेको विज्ञहरूले बताएका छन् ।