SHARE
मकालु खबर · आइबार​ २१ भौ २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

बाढीले कटान गरेको तुइन खोला सडकमा सडक डिभिजनको स्थलगत निरीक्षण

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर नारायण लामिछाने नेतृत्वको प्राविधिक टोलीले नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत तुइन खोला क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।