SHARE
मकालु खबर · आइबार​ २१ भौ २०८३ १०:२९ AM · 1 मिनेट पढाइ

कृष्णभीरको पहिरो समाधानका लागि सुरुङ वा वैकल्पिक सडक बनाउने तयारी

काठमाडौं । सडक विभागले धादिङको कृष्णभीरमा पुनः बल्झिएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन योजना अघि बढाएको छ । विभागका महानिर्देशक डा. विजय जैसीले आइतबार स्थलगत अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कृष्णभीरको भौगर्भिक अवस्था र दीर्घकालीन समाधानका लागि दुईवटा विकल्पमा अध्ययन भइरहेको जानकारी दिएका हुन् ।