SHARE
मकालु खबर · आइबार​ २१ भौ २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गरेका छन् । तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागिएको हो ।