बाढी प्रभावित क्षेत्रमा डिशहोमले पुनः जोड्यो इन्टरनेट
काठमाडौं । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रका सञ्चार पूर्वाधारमा समेत क्षति पुर्याएपछि इन्टरनेट सेवा अवरुद्ध भएको छ । बाढी प्रभावित क्षेत्रमा डिसहोम फाइबर नेटका प्राविधिक टोली जोखिम मोलेर इन्टरनेट सेवा पुनः सञ्चालनमा जुटेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
