SHARE
मकालु खबर · आइबार​ २१ भौ २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

बेसीँसहर–चामे सडकमा ठूला सवारीसाधन चलाउन रोक

मनाङ । हिमाली जिल्ला मनाङको मेरुदण्ड (लाइफलाइन) को सडक चामे–बेसीसहर सडकमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । स्थानीयद्वारा ठूला सवारीसाधन सञ्चालन गर्दा सडकको अवस्था नाजुक तथा जोखिमयुक्त बनेको भन्दै स्थानीयद्वारा रोक लगाइएको हो ।