SHARE
मकालु खबर · आइबार​ २१ भौ २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

संविधान कार्यान्वयन नै नगरी संशोधनको बहसमा पुग्यौँः जीवन परियार

नेपाली कांग्रेसका नेता जीवन परियारले संविधान पूर्णरूपमा कार्यान्वयन नगरी संविधान संशोधनको बहसमा पुग्नु उचित नभएको बताएका छन् ।