SHARE
अर्थ-डबली · आइबार​ २१ भौ २०८३ १०:२८ AM · 1 मिनेट पढाइ

अमेरिका–इरान तनाव चर्कियो, अमेरिकी पानीजहाजमाथि आक्रमण गरेको इरानको दाबी

इरानले होर्मुज जलडमरूमा प्रवेश गर्न खोजिरहेको अमेरिकी पानीजहाजमाथि आफूले आक्रमण गरेको दाबी गरेको छ ।