SHARE
मकालु खबर · आइबार​ २१ भौ २०८३ ०९:३४ AM · 1 मिनेट पढाइ

रसुवाको संकट समाधानमा सरकार गम्भीर बनोस्: मोहन आचार्य

हाल रसुवाका १२ वटा वडा सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको उनले जानकारी दिए । ढुवानीका मार्ग अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु तथा औषधिको आपूर्तिमा समस्या देखिएको छ ।