SHARE
अर्थ-डबली · आइबार​ २१ भौ २०८३ ०९:५१ AM · 1 मिनेट पढाइ

पुँजी बजारलाई आर्थिक विकासको प्रमुख वित्तीय इन्जिन बनाउनुपर्छ : अध्यक्ष पाण्डे

काठमाडौँ / नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको पुँजी बजारलाई आर्थिक विकासको प्रमुख वित्तीय इन्जिनका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।