SHARE
अर्थ-डबली · आइबार​ २१ भौ २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

काठमाडौँ / नेपालमा यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गएको भिषण तथा आकस्मिक बाढीबाट अकल्पनीय जनधनको क्षति भयो ।