SHARE
टेक्नोलोजी खबर · सोमबार ६ असो २०८२ ०४:४४ PM · 1 मिनेट पढाइ

नाडा प्रतिनिधिद्वारा नेपालको वर्तमान जटिल अवस्थाबारे प्रधानमन्त्रीसँग छलफल

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शुशिला कार्कीसँग भेटगरी देशको वर्तमान जटिल अवस्था र त्यसले अटोमोबाइल व्यवसायमा पारेका प्रभावहरुका सम्बन्धमा छलफल गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर