प्रधानमन्त्री राहत कोषमा कपिल भण्डारीको दश लाख सहयोग
काठमाडौँ । नुवाकोट–ककनीका कपिल भण्डारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० लाख सहयोग गरेका छन् । ककनीमा जन्म भई हाल अमेरिकाको एलेडोमा बस्दै आएका भण्डारीले यही भदौ १० गतेको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि उक्त रकम सहयोग गरेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
