SHARE
अर्थ-डबली · आइबार​ २१ भौ २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

उद्धारदेखि शव व्यवस्थापनसम्म, भोटेकोशी बाढीमा प्रहरीको बहुआयामिक भूमिका

काठमाडौँ / भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण संयन्त्र प्रयोग गरी प्राप्त जिम्मेवारीलाई पूरा गर्न नेपाल प्रहरी निरन्तर लागि परिरहेको छ