SHARE
अर्थ-डबली · आइबार​ २१ भौ २०८३ ०९:०४ AM · 1 मिनेट पढाइ

वैकल्पिक मार्गबाट तीन दिनमै ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ

काठमाडौँ / पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट ८७ हजारभन्दा बढी सिलिण्डर ग्यास काठमाडौँ भित्र्याइएको छ ।