SHARE
अर्थ-डबली · आइबार​ २१ भौ २०८३ ०८:०४ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन, प्रभावित ९२ प्रतिशत टावर पुनः सञ्चालनमा

काठमाडौँ / एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने घोषणा गरेको छ।