SHARE
अर्थ-डबली · आइबार​ २१ भौ २०८३ ०८:०४ AM · 1 मिनेट पढाइ

सामाजिक सञ्जालको ज्ञानले किसानलाई ड्रागन फ्रुटतर्फ डोर्‍यायो

कपिलवस्तु / सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक ड्रागन फ्रुट खेती सुरु गरेको छ ।