SHARE
अर्थ-डबली · आइबार​ २१ भौ २०८३ ०४:०९ AM · 1 मिनेट पढाइ

गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

जुम्लाको तातोपानी गाउँपालिका४ स्थित गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादन हुने भएको छ ।