SHARE
अर्थ-डबली · शनिबार २० भौ २०८३ ०५:४३ AM · 1 मिनेट पढाइ

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणमा सबै तहका सरकार जिम्मेवार

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको जनाएका छन् ।