SHARE
अर्थ-डबली · शनिबार २० भौ २०८३ ०३:४४ AM · 1 मिनेट पढाइ

राहत कुहिने, जनता भोकै बस्ने अवस्था किन आयो : एमाले प्रचार प्रमुख आचार्य

काठमाडौँ / नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विपद्पछिको राहत वितरण भद्रगोल भएको बताएका छन् ।