SHARE
अर्थ-डबली · शनिबार २० भौ २०८३ १२:२९ AM · 1 मिनेट पढाइ

उपत्यका बाहिर ‘बोटलिङ’ गरी खाना पकाउने  ‘एलपि ग्यास’ ढुवानी गरिँदै

चितवन / पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन उद्योगीहरू सक्रिय भएका छन् ।