SHARE
अर्थ-डबली · शनिबार २० भौ २०८३ ०१:०७ AM · 1 मिनेट पढाइ

बालबालिकालाई प्रधानमन्त्रीको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका दिन बाढी प्रभावित क्षेत्रका बालबालिका नाममा सन्देश जारी गरेका छन् ।