SHARE
अर्थ-डबली · शुक्रबार​ १९ भौ २०८३ ११:५२ PM · 1 मिनेट पढाइ

दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्

कास्की / रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत पोखरा१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारीको यसपटक तीजमा घर आउने योजना थियो ।