SHARE
अर्थ-डबली · शुक्रबार​ १९ भौ २०८३ ११:४१ AM · 1 मिनेट पढाइ

सञ्चारमन्त्रीले लिए रसुवा बाढीका घाइतेहरूको अवस्थाबारे जानकारी

काठमाडौँ / सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी घाइते भई उपचाररत बिरामीहरूसँग भेटघाट गरेका छन् ।