SHARE
अर्थ-डबली · शुक्रबार​ १९ भौ २०८३ १०:२६ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित ब्यवसायीलाई पुनरुत्थानको तीन प्याकेज

काठमाडौं । नेपालचीन सीमाक्षेत्र भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित उद्योगी ब्यवसायीहरुका लागि सरकारले पुनरुत्थानको प्याकेज घोषणा गरेको छ ।