SHARE
अर्थ-डबली · शुक्रबार​ १९ भौ २०८३ १०:३१ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः एक हजार २९३ शव फेला, एक हजार २६३ को भएन पहिचान

काठमाडौँ / रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ ।