SHARE
अर्थ-डबली · शुक्रबार​ १९ भौ २०८३ ०९:०७ AM · 1 मिनेट पढाइ

बुद्ध एयरको नयाँ एटीआर सस्तो भाडादरमै उडान सुरु

काठमाडौँ / निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले आफ्नो नयाँ सिरिजको एटीआर ७२६०० जहाजमार्फत नियमित व्यावसायिक उडान सुरु गरेको छ ।