SHARE
अर्थ-डबली · शुक्रबार​ १९ भौ २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

हिमताल फुटे बस्ती जोखिममा, अध्ययन र अनुगमन गर्न माग

ताप्लेजुङ / चीनसँगको सीमावर्ती क्षेत्रमा रहेका हिमतालको अध्ययन तथा जोखिम मूल्याङ्कन गर्न आवश्यक रहेको औँल्याइएको छ ।