SHARE
अर्थ-डबली · शुक्रबार​ १९ भौ २०८३ ०७:३४ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीबारे प्रधानमन्त्री शाह र अष्ट्रेलियाली समकक्षी अल्बानिजबीच टेलिफोन वार्ता

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबीच आज टेलिफोन वार्ता भएको छ ।