SHARE
अर्थ-डबली · शुक्रबार​ १९ भौ २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

कागजी प्रक्रियाबाट डिजिटल युगमा प्रवेश गर्दै वालिङ हुलाक

वालिङ / स्याङ्जाको वालिङस्थित पालिकास्तरीय हुलाकलाई ‘स्मार्ट हुलाक’मा रुपान्तरण गरिएको छ ।