SHARE
अर्थ-डबली · शुक्रबार​ १९ भौ २०८३ ०६:२३ AM · 1 मिनेट पढाइ

तीन वर्षपछि खुल्यो नारायणी किनारको कङ्कालको रहस्य, बाबुको हत्यामा दुई छोरा

चितवन / एउटा हत्याको घटनामा डिएनए परीक्षणबाट भरतपुर महानगरपालिका–१८ का मृतक टीकाराम नेपालीको पहिचान खुलेपछि त्यस हत्यामा संलग्न आफ्नै छोराहरु रहेको पुष्टि भएको छ ।