SHARE
अर्थ-डबली · शुक्रबार​ १९ भौ २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

दस मिनेटको बाढी, माटोमुनि पुरियो वर्षौँको कमाइ र सपना

नुवाकोट / दस मिनेटअघि मात्रै लामुसोतीको गाउँ सामान्य थियो ।  घरका आँगनमा मानिसहरुको चहलपहल थियो । कसैको घरमा खाना पाक्दै थियो ।