SHARE
अर्थ-डबली · शुक्रबार​ १९ भौ २०८३ ०६:०० AM · 1 मिनेट पढाइ

विपद् प्रभावितलाई बङ्गलादेशद्वारा १० लाख अमेरिकी डलर सहयोग

काठमाडौँ / बङ्गलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख अमेरिकी डलर सहयोग गरेको छ ।