SHARE
अर्थ-डबली · शुक्रबार​ १९ भौ २०८३ ०४:०९ AM · 1 मिनेट पढाइ

रसुवा बाढी : हालसम्म १,२९० जनाको शव भेटियाे, झन्डै ५ हजार अझै बेपत्ता

रसुवा / भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यका क्रममा हालसम्म १,२९० जनाको शव फेला परेको छ।