SHARE
अर्थ-डबली · शुक्रबार​ १९ भौ २०८३ ०१:१५ AM · 1 मिनेट पढाइ

'त्रिशूली–३ए'काे सुरुङभित्रबाट सुनियो मानिसको आवाज, उद्धार तीव्र पारिदैँ

नुवाकोटको त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यमा आशाको सङ्केत देखिएको छ।