SHARE
अर्थ-डबली · बिहीबार १८ भौ २०८३ ०१:१९ PM · 1 मिनेट पढाइ

यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीद्वारा रसुवा र नुवाकोटका बाढी प्रभावितलाई सहयाेग

काठमाडौँ / यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीले रसुवा र नुवाकोटका बाढी प्रभावितलाई मानवीय सहयोग गरेको छ।