SHARE
अर्थ-डबली · बिहीबार १८ भौ २०८३ ०१:३० PM · 1 मिनेट पढाइ

महालक्ष्मी विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग

काठमाडौँ / महालक्ष्मी विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।