SHARE
अर्थ-डबली · बिहीबार १८ भौ २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

फ्रेन्चाइज लिगसँगै व्यावसायिकताको बाटोमा नेपाली भलिबल

नेपालमा हालैका वर्षमा खेलकुदमा व्यावसायिकता मौलाउँदै गएपछि सम्बन्धित खेलका खेलाडीमा केही हदसम्म भए पनि राहतको महसुस हुन थालेको छ ।