SHARE
अन्नपूर्ण · आइबार​ ५ असो २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

जलेर खण्डहर बनेको आफ्नो घर देखेपछि राधिका शाक्य भक्कानिन्

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्य बालकोटस्थित आफ्नो जलेर खण्डहर बनेको घर पुगेकी छन्। जलेर खण्डहर बनेको घर देखेपछि उनी भक्कानिएको एमाले नेता महेश बस्नेतले जानकारी दिए।  बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ʻबालकोट आमाकोको पीडा, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी राधिका शाक्य आफ्नो जलेर खण्डहर बनेको घर पुगेपछि रोक्न नसक्ने आँसुमा भक्कानिनुभयो।