साउन महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम ६ अर्ब ८० करोड रुपैयाँले बढ्यो
नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना २०८३ साउनभरी इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्यामा अघिल्लो महिनाको तुलनामा बढेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
