SHARE
पर्दाफास · आइबार​ १४ भौ २०८३ ०७:१५ AM · 1 मिनेट पढाइ

बाढीमा बेपत्ता छन् भाई, अन्तिम कुराकानी सम्झिँदै भक्कानिए दाई

रसुवाको स्याफ्रुबेँसी प्रहरी चौकीमा कार्यरत प्रहरी हरेन्द्र यादव बाढीमा परी बेपत्ता भएका छन् । नवलपरासी, प्रतापपुर गाउँपालिका–८, डिबनी निवासी यादव बाढीपछि सम्पर्कविहीन भएका हुन् । हरेन्द्रका दाई सुरेन्द्र यादव पनि नेपाल प्रहरी तनहुँमा कार्यरत छन् । सुरेन्द्रका अनुसार भाईसँग सोमबार अन्तिमपटक कुराकानी भएको थियो।