SHARE
पर्दाफास · शनिबार १३ भौ २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनले भने- सरकारले बाढी प्रभावित क्षेत्रमा कुनै कसर बाँकी राखेको छैन

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सरकारले बाढी प्रभावित क्षेत्रमा कुनै कसर बाँकी नराखेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुन:स्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर जारी रहने बताएका हुन् ।